khabar bulletin

नेपाल द्वारा भुटान माथि जीत

0 15

राजधानी लाइभ, काठमाडौं । नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा भुटानमाथि जित हात पारेको छ । लगातार तेस्रो जितका साथ नेपाल समूह ए को शीर्षस्थानमा उक्लिएको छ ।

जितको लागि ४० रनको सामान्य लक्ष्य नेपालले १३।२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । त्यसअघि मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनाएको थियो ।

नेपाल ३ खेलमा शीर्षस्थानमा छ । नेपालले अव मंगलबार कतार र बुधबार युएईसँग खेल्नेछ । दुई मध्य एक खेलमा त सेमिफाइनल पुग्न पर्याप्त हुनेछ । दुबै खलमा पराजित भएपनि नेटरनरेटको सम्भावना रहन्छ गर्न खलाए ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.