khabar bulletin

पाकिस्तानको कार्यवाहक प्रधानमत्रीम अनवर चयन

0 18

२८साउन, काठमाडौँ । पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर हक काकर चयन भएका छन् आम निर्वाचन अब उनकै नेतृत्वमा हुनेछ ।

प्रधानमन्त्री शहबाज शरिफ नेतृत्वको मन्त्रिपरिषदले संसद विघटन‌को निर्णय गरेपछि विपक्षी दलसमेतको सहमतिमा अनवर कार्यवाहक प्रधानमन्त्री बनेका हुन । कार्यवाहक प्रधानमन्त्री चयनको विषयमा निवर्तमान प्रधानमन्त्री शहबाज सरिफ र विपक्षी दलका नेता राजा रियाजबीच शनीबार छलफल भएको थियो । सोही छलफलपछि अनवरको नाममा सहमति जुटेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.