khabar bulletin

पाकिस्तानी क्रिकेट खेलाडीले हाने शतक

0 31

एसिया कप क्रिकेट अन्तर्गत नेपाल र पाकिस्तानबीच भइरहेको खेलमा पाकिस्तानी कप्तान बाबर आजमले शतक हानेका छन् ।
पाकिस्तानमा अहिले जारी खेलमा आजमले शतक प्रहार गरेका हुन् ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.