khabar bulletin

पेप्सीकोलामा बसले ठक्कर दियो

0 27

राजधानी लाइभ, काठमाडौं । पेप्सिकोलामा
बसले गुडिरहेका ३ गाडीलाई ठक्कर दिंदा ७
जना घाइते भएक छन् । पेप्सीकोलाबाट
जडिबुटीतर्फ जाँदै गरेको बसले बोलेरो,
मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको हो।

घाइतेहरुको मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको काँडाघारी प्रहरीले जनाएको छ । दुर्घटना आज बिहान करिब पौने ८ बजेतिर भएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.