khabar bulletin

प्रधानमन्त्रीले आफै राजीनामा गर्नु पर्ने हो : ओली

0 22

२८ साउन, काठमाडौं । नेकपा मालेका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन प्रधानमन्त्रीलाई सुझाएका छन् । गृह र अर्थमन्त्री त अहिलेसम्म राजीनामा नदिनु आश्चार्य भए‌को उनले बताए

एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलील सरकार भष्ट्रनालायक भएको बतय।यति अयोग्य, यति नालाएक सरकारको यस्तो भष्ट्रचारको चाङम उभिएर म नेतृत्व गर्छु भन्नु अफ्ट्यारो हुनुपर्ने हो। ओलीले प्रधानमन्त्री प्रचण्डलाई भने ‘ उहाँले आफै राजीनामा गर्नु पर्ने हो ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.