khabar bulletin

बाढी पहिरोका कारण नेपालभरी मुख्य राजमार्ग प्रभावित

0 14

२३ साउन, काठमाडौँ । अविरल वर्षा र त्यसपछि आएको बाढी-पहिरोका कारण देशभर मुख्य राज्यमार्ग प्रभावित बनेका छन् । सरकारले गरेको पछिल्लो अपडेट अनुसार देशभर दर्जनों राजमार्ग अवरुद्ध बनेका छन् ।

काठमाडौको मुख्य राजमार्ग मानिने नारायण‍ मुग्लिन सडक खण्डको कालिखोलामा गएको पहिरोका कारण यो सडक एकतर्फी मात्र सनञ्चालन -मा आए‌को छ। कालिगण्डकी करिडोर अहिले अवरुद्ध भएको छ। यस करिडोरको बागलुङ नगरपालिका १० गलुवामा  पहिरोले सडक अवरुद्ध बनाएको छ । सिद्धार्थ राजमार्ग समेत अहिले एकतर्फि मात्र सञ्चालनमा आएको  छ । भिमदत्त राजमार्ग पनि अहिले अवरूद्ध छु। त्यस्तै प्युठानको भालुवाङ सडकखण्डमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।  दर्जनौं सड़क खण्डहरू पहिरोको कारण अवरुद्ध  बनेका छन् ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.