khabar bulletin

भैरहवा उडेको बुद्ध एयरको जहाजलाइ फर्काएर काठमाडौँ अवतरण

0 38
२५ साउन काठमाडौँ । काठमाडौं बाट  भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ ।

बुदको एटीआर ८५७ को जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन विमानस्थल फर्काएर अवतरण गरिएको

जहाजमा सवार यात्रुलाई अर्को विमानमा राखेर भैरहवा पठाउन लागिएको बुद्ध एयरले जनाएको छ ।बुद्ध एयरका अनुसार समस्या आएको सो जहाजलाई प्रविधिक टिमले चेक जाँच गरिरहेको छ ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.