khabar bulletin

महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ

0 21

१७ भदौ काठमाडौं ।

महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ । मेयर शाहकी पत्नी सविना काफ्लेले आइतबार छोरीलाई जन्म दिएकी हुन् ।

विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलो चोटि बुवा-आमा बनेका हुन् । बालेन र सविनाबीच २०७४ साल फागुनमा विवाह भएको थियो । तर त्यतिबेला बालेन चर्चामा थिएनन् ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.