khabar bulletin

मेक्सिकोमा गोली प्रहार

0 13

१७ भदौ काठमाण्डौ। मेक्सिकोको लुइसियानामा एक हाईस्कूलमा फुटबल खेलको क्रममा गोली चलेको छ । फुटबल मैदानमा भएको गोली हानाहानमा गोली लागेर १६ वर्षीय विद्यार्थीको मृत्यु भएको छ भने एक महिला घाइते भएका छन् ।

समाचार अनुसार अभियुक्तहरू अझै प्रहरी हिरासतबाट बाहिर छन् । गोली लागेपछि पोर्ट एलेन हाईस्कूलको हाईस्कूलको मैदानमा मेडिकल हेलिकप्टर अवतरण भएको प्रहरीले जनाएको छ, जहाँबाट उनलाई सीधै अस्पताल लगिएको छ।

अस्पतालमा लगे लगत्तै चिकित्सकले विद्यार्थीलाई मृत घोषणा गरेका थिए । मेक्सिकोमा यस्ता घटनाहरु दिनानु दिन बढी रहन्छन् ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.