khabar bulletin

मौसम खराबीको कारण जहाजहरू बनारस डाइभर्ट

0 5

२८ साउन, काठमाडौँ । काठमाड आउने रुटको मौसम खराबीका कारण नयाँ दिल्लीबाट काठमाडौं आइरहेको एयर इण्डियाको जहाज बनारस डाइभर्ट गरियको छ । जहाज बनारास अवतरण गरी पुन: काठमाडौ आइरहेको छ।

आइतबार चीनबाट काठमाडौ आउने क्रममा रहेका सिचुवान एयरलाइन्स एयर चाइनाका दुई उडानसमेत रद्ध गरिएको छ । भूटान तर्फ उडान समेत प्रभावित

भएको छ। गन्तब्य विमानस्थलमा असर नगरे पनि इनरुटमा असर पर्दा उडान प्रभावित बनेको बिमानस्थल कार्यलयले जनाएको छ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.