khabar bulletin

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री प्रचण्ड शीतलनिवासमा

0 18
२५ साउन काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न राष्ट्रपति निवास शीतलनिवास पुगेका छन्।

बिहिवार अपरान्ह प्रधानमन्त्री प्रचन्ड शीतलनिवास आएका राष्ट्रपति कार्यलय स्रोतले बताएको छ । प्रधानमन्त्री के विषयमा कुराकानी गर्न राष्ट्रपति कार्यलय गएका हुन भन्ने भित्री रहस्य खुलेको छैन।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.