khabar bulletin

रास्वपाले राजनीतिक दस्तावेजकाे लागि -५१ ठाउँबाट सुझाव जम्मा गर्ने

0 28

नन्दराज उपाध्याय

 

२१ साउन, काठमाडौँ, रास्टिय स्वतन्त्र पाटीले• पार्टीका गुरु योजना तयार पार्न ५१ठाउँबाट सुझाव संकलगर्न गर्ने

तयारी गरेको छ । तराई, पहाड र हिमाल सहितको भुगोल र सामाजिक विविधता हुने गरी जनताकहाँ पुगेर दस्तावेजेका लागि सुझाव ‘संकलन गरिने भएको छ ।

 

पार्टीले संगठित पारेको जनाको समूहका प्रत्यकले १७

ठाउँमा पुगेर सुझाव संकलन

गर्ने भएका छन् । कुन-कुन स्थानमा कुन पुग्ने

र कहिलेबाट सुझाव संकलन गरिन निक्र्योल भएको छैना राष्ट्रिय स्वतन्त्र पाटीका 

प्रवक्ता मुकुल ढकालका अनुसार

भौगालिक र समुदाय फरक पर्ने गरि ५१ ठाउँवाट सुझाब संकलन गरिने भएको छ । सुझाव संकलन गर्दा जिल्लाका दुइ ठाउनहुने गरि ५१ गाउँ चयन

गर्ने तयारी गरिएको छ । भौगलिक र समुदायमा विविधता हुने गरि ठाउँ निश्चित गर्ने, जिम्मेवारी दस्तावेज तयारी समितिका सदस्य मनिष झालाई जिम्वारी दिइएको छ ।

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.