khabar bulletin

संसद्‌मा एमालेले जे गरिरहेको छ, गरेको छ गलत ‘रास्वपा

0 24

२ साउन, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पाटीले संघीय संसद‌मा जारी अवरोधप्रति असन्तुष्टि जनाएको छ । रास्वपाका उपसभापति डोल प्रसाद अर्याल बैठक
चल्न नदिनेर सुचना, टासेर बैठक स्थगित गराउने प्रवृति देखा परेकोबताउँछन् । संसदमा एमाले ले जे गरिरहेको
छ गलत गरिराखेको छ, उपसभापति अर्यालले खबर बुलेटिन सँग भने ।                             

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

 

सुनकाण्डको सम्बन्धमा उच्चस्तरीय
छानविन समिति गठनको माग गर्दै एमालेले साउन १० गते यता संघीय संसदको दु‌वै सदन को बैठक चल्न दिएको छैन।

Leave A Reply

Your email address will not be published.