khabar bulletin

सर्लाही जिल्लामा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाको उद्धार

0 5

२४ साउन, सर्लाही । सर्लाहीमा भारि वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुइ जनाको मृत्यु भएको  छ। मङ्गलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ ।

सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपूर्वा नगरपालिका-७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरी उपरीक्षक
नरेशराज सुवेदीले जानकारी दिए । चौधरी सोमबार रातिदेखि नै वेपत्ता थिए। उनको शव मङ्गलबार बाँके खोलामा फेला परेको हो । र अर्का त्यस्तै सर्लाहीको बरहथवा नगरापालिका अर्न्तगत पर्ने हजारियामा बागमती नदीमा आएको बाढीले बगाउँदा खेतमा काम गर्न गएका रौतहटको गढीमाई नगरपालिका – २ समनपुरका ६५ बर्षिय सहिद राईन भाटको मृत्यु भएको हो ।

 

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.