khabar bulletin

सिक्रेनीको पहिरोमा परेका एक जनाको‌ शव भेटियो,बाँकि बेपत्ता

0 58

२४, काठमाडौ ।

बागमती गाँउपालिका
सिक्रेनीको पहिरोमा परेका अक्कल  बहादुर जो ६० वर्षका हुन उनको शव प्राप्त भएको छ।पहिरोले सिक्रेनीमा रहेको स्याङतानको घर बगाउँदा उनीसहित उनकी २२ वर्षीय छोरी शिला पहरी ,ज्वाइ २५ वर्षीय जीवन पहरी, नाती चार वर्षीय मिलन पहरी, साढ़े एकवर्षकी नातिनी दिव्या पहरी बेपत्ता  भएका छन्।

पहिरोमा परेकि अक्कल बहादुरकी  श्रीमती  शन्तमायाको भने हिजो नै उपचारको क्रममा अस्पताल  लइजाँदा मृत्यु भएको थियो । पहिरोले घर बगाएको स्थान काभ्रे र मकवानपुरको सीमा क्षेत्रमा पर्दछ। उदार कार्यमा  मकवानपुरको भोर्लेनी र काभ्रेको प्रहरी समेत परिचालन गरिएको छ

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.