khabar bulletin

सिडियो हरुको सरुवा

0 46

धनकुटा र काभ्रेका प्रमुख जिल्ला अधिकारी सिडिओ फेरिए फेरिएका छन् । गृह मन्त्रालयले मंगलबार धनकुटाका सिडिओ थानेश्वर गौतमलाई गृह मन्त्रालय तानेको छ भने काभ्रेका सिडिओ पुण्यविक्रम पौडेललाई धनकुटा सरुवा गरेको छ ।

यस्तै गृह मन्त्रालयका सहसचिव रूद्रादेवी शर्मालाई काभ्रेको सिडिओ बनाएर पठाइएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

 

Leave A Reply

Your email address will not be published.