khabar bulletin

हामी फालेका युववको जिवितै उद्दार

0 37

भदौ १४/चितवन ।

पुलबाट त्रिशूली नदीमा हाम फालेका युवकको प्रहरीले नदीबाट जीवितै उद्धार

गरेको छ ।

चितवनको फिस्लिङ र गोरखाको गण्डकी गाउँपालिका जोड्ने मोटरेबल पुलबाट हाम फालेका सिन्धुलीका २५ वर्षीय युवकलाई नेपाल प्रहरीले आज उद्धार गरेको हो ।

प्रहरीले नदीबाट जीवितै उद्धार गरी ट्रमा सेन्टर कुरिनटारमा उपचारका लागि लगेको छ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.