khabar bulletin
Browsing Category

राजनीति

सन्दीप लामिछानेको‌ मुद्धा हेर्न नभ्याईमा

क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको आइतबार हुने भनिएको सुनुवाइ हेर्न नभ्याइनेमाम परेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पाँचौँ नम्बर सन्दीपविरुद्धको मुद्दाको सुन्वाइ तोकिएको थियो…

गाउँपालिका अध्यक्ष पक्राउ

जुवा खेलिरहेको अवस्थामा गाउँपालिकाअध्यक्षसहित ७ जना पक्राउ परेका छन् ।बिहीबार ४ लाख ४७ हजार रुपैयाँसहित ७जनालाई पक्राउ गरेको बैदाम प्रहरी कार्यालय कास्कीले जनाएको छ ।पक्राउ पर्नेमा मुस्ताङ घरपझोङ गाउँपालिकाका अध्यक्ष ५८ वर्षका मोहन थकाली…

बुधबार सम्म बैठक स्थगित

प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँगेर स्थगित गरिएको हो । सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल एमालेले एक महिनाअघि देखि संसद् अवरुद्ध पार्दे आएकोमा मंगलबार…

उपसभामुख द्वारा असन्तुष्टि

काठमाडौं– राष्ट्रपति कार्यालयले नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथग्रहण समारोहमा नबोलाएपछि प्रतिनिधिसभाको उपसभामुख इन्दिरा रानामगरले असन्तुष्टि जनाएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले अपराह्न ४ बजे शीतल निवासमा…

प्रधानन्यायाधीशको सपथ

५ भदौ, काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । आज राष्ट्रपतिले…

राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक

५ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक जारी छ । समसामयिक राजनीतिमा चासो राख्दै राष्ट्रपति पौडेलले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु भने सहभागी छैनन् । राष्ट्रपति…

ललिता निबासको प्रतिवेदन सिआईबीले सरकारी वकिल कार्यालयमा बुझायो

५ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सीआईबीले गरेको अनुसन्धानमा २०४९ देखि २०७०…

प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठ

४भदौ, काठमाडौं । संसदीय विशेष सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको छ। समितिले सोमबार प्रधानन्यायाधीशमा प्रस्तावित श्रेष्ठको सुनुवाइ गरेको थियो । अब राष्ट्रपतिले उनलाई नियुक्त गरेपछि…

सिआईबीले लियो पुर्व प्रधानमन्त्री हरुको बयान

भदौ ४,काठमाडौं  ।केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लेबालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणका निर्णयाधिकारी पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई आइतबार राति बयान लिएको छ । पुर्व…

चार दल सम्मिलित समाजवादी मोर्चाले सात प्रदेशमा सभा

४ भाद्र काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा आज बिहान बसेको मोर्चाको बैठकले सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो । बैठकले ८ गते वीरगञ्ज, १२ गते…