khabar bulletin
Browsing Category

समाज

त्रिसुलीमा बस दुर्घटनाग्रस्त

६ भदौ, काठमाडौं । धादिङको गजुरी- २ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१- ००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४०…

कैलालीको जोशीपुरमा नालामा डुबेर वृद्धाको मृत्यु

४ भाद्र कैलालीमा सोमवार नालामा डुबेर एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका-१ की ६० वर्षीया वेलासी गौराको नालामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । सोही वडामै रहेको सुगुवा नालामा माछा मार्ने क्रममा पानीमा डुबेर…

बाल सुधार केन्द्रमा गोली चल्यो ।

४भदौ काठमाडौँ।भक्तपुरको मध्यपुर थिमि नगरपालिका-२, सानोथिमिस्थित बाल सुधार गृहमा गोली चलेको छ । सोमबार सुधार गृहमा भएका बन्दीहरूले प्रहरीमाथि आक्रमण गरी मुलढोका फोडेर बाहिर निस्कन थालेपछि स्थिति नियन्त्रण लिन प्रहरीले गोली चलाएको हो । सो…

प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठ

४भदौ, काठमाडौं । संसदीय विशेष सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको छ। समितिले सोमबार प्रधानन्यायाधीशमा प्रस्तावित श्रेष्ठको सुनुवाइ गरेको थियो । अब राष्ट्रपतिले उनलाई नियुक्त गरेपछि…

काठमाडौँमा बसले मोटरसाइकललाई हान्दा दुइको मृत्यु

३, भाद्र काठमाडौंको वनस्थली ढुङ्गेधारामा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बालाजुबाट कलङ्कीतर्फ जाँदै गरेको ना५ख ५०९२ नम्बरको गोरखा दरौंदी यातायात कम्पनी प्रालिको बसले आज बिहान विपरीत दिशाबाट आउँदै गरेको प्रदेश०२-०३७प ०७५५ नम्बरको…

सुर्खेतमा रहेको एनआईसी एशिया बैङ्कको कर्तुत

२भाद्र, सुर्खेत । एनआईसी एशिया बैङ्क सुर्खेत शाखाको कर्तुत यस्तो सम्म भेटिएको छ कि दुई जना सर्वसाधारणलाई जबर्जस्त खाता खोल्न लगाई ग्राहक बनाएर करिव २१ लाख रुपैयाको ऋणको भारी बोकाईएको छ ।दुई जना सर्वसाधारण नागरिकको नाममा जबर्जस्त खाता खोल्न…

चितवनमा एकजना पक्राउ

भदौ १ ,काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप एकजना एमबीबीएस पढ्दै गरेका विद्यार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नमिस अख्तर रहेको सीआईबीले जनाएको छ । उनलाई गएराति चितवनबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार…

रेशम चौधरीको माफी बदर हुनसक्ने, सर्वोच्च अदालतको आदेश

टीकापुर घटनाको मुद्दामाथि सर्वोच्च अदालतले गरेको फैसलाले रेशम चौधरीले राष्ट्रपतिबाट जेठ १५ मा पाएको माफीको निर्णय बदर हुन सक्ने आधार तय गरेको छ, माफी बदर गर्न माग गरिएको मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामै छ काठमाडौं– टीकापुर घटनामा…

शन्दिपको केशमा पीडित किशोरीकि आमाको नागरिकताको झिकाउन आदेश

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्ध चलिरहेको नाबालिग किशोरीमाथि जबर्जस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौंले बिहीबार फैसला गर्ने अपेक्षा गरिएको थियो। तर, अदालतले फैसला होइन, थप प्रमाण बुझ्ने आदेश गरेको छ । न्यायाधीश राजकुमार…

चेक बाउन्सवाला पक्राउ

०१ भदौ २०८० दाङ । दाङमा चेक बाउन्स मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । दाङ जिल्ला अदालतबाट चेक बाउन्स मुद्दामा दोषी ठहर भई फरार भएका घोराही उपमहानगरपालिका- १६ लेटारका ३१ वर्षीय वीरेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।अदालतले…